Logo
Logo

नवलपरासी(पूर्व)-२ मा रास्वपाका २६ वर्षीय खनाल विजयी


756
Shares

नवलपुर । नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मनिष खनाल विजयी भएका छन् । खनाल २५ हजार ५९२ मतान्तरका साथ विजयी भएका हुन् ।

The current image has no alternative text. The file name is: susta.jpg

खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्