Logo
Logo

पृथ्वीसुब्बालाई हराउँदै लमजुङबाट रास्वपाका केसी विजयी


567
Shares

काठमाडौं । लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी विजयी भएका छन्। उनले एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् ।

इन्जिनियर समेत रहेका केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् भने पृथ्वीसुब्बाले १६ हजार ८७२ र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङले ३ हजार ३७१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्