Logo
Logo

सुनसरी-१ मा हर्क साम्पाङ १४ हजार ३२१ मत अन्तरले अगाडी


1.3k
Shares

काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ३० हजार ५५७ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी गोमा तामाङले १६ हजार २३६ मत प्राप्त गरेकी छन् । साम्पाङले हालसम्म १४ हजार ३२१ मतले अग्रता बनाएका छन् ।

The current image has no alternative text. The file name is: hark.jpg

त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले ५ हजार १४८ मत पाएका छन् भने नेकपा एमालेका टिकाराम लिम्बुले ३ हजार ८५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्