Logo
Logo

गोरखा-१ मा रास्वपाका सुदन गुरुङ ८ हजारभन्दा बढी मतले अगाडी


1.1k
Shares

काठमाडौं ।  गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले अग्रता बढाएका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा ८ हजार १२३ मतले अगाडी रहेका छन् । खत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन्  । 

त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ७ हजार २१६ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले २७०२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्