Logo
Logo

इलाम-१ मा काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा


3.7k
Shares

काठमाडौं । इलाम-१ मा नेपाली काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा जारी रहेको छ । 

The current image has no alternative text. The file name is: illam.jpg

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ५० हजार ५०४ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले ११ हजार १६५ मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ३४० मतले अगाडी रहेका छन् ।  लिम्बुले १० हजार ८२५ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका काजीमान कागतेले १० हजार २३७ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ५ हजार २४१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्