Logo
Logo

बालेनले गरे ‘पीएमफरनेपाल’ नामको जिमेल अकाउन्ट अपडेट


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन् ।

The current image has no alternative text. The file name is: balen-9.jpg

बालेन्द्रको फेसबुकमा  ‘[email protected]’ नामको जिमेल अकान्ट अपडेट गरेका हुन् । 

उनको पार्टी रास्वपाले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ । उनी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा उम्मेदवार बनेका थिए । पार्टीले बहुमत प्राप्त गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित छ । यद्यपी, प्रधानमन्त्रीका लागि प्रक्रिया पूरा नहुँदै बालेन्द्रले गरेको अकाउन्ट अपडेट सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्