Logo
Logo

नवनिर्वाचित सांसदहरूको झोलामा के छ ?


315
Shares

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथलगत्तै प्रत्येक सांसदहरूलाई संघीय संसद् सचिवालयले एक एक वटा झोला पनि उपलब्ध गराएको छ । उक्त झोलामा संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक संचालन नियमावली राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्