Logo
Logo

डीएसपी बस्याल बालेनको पीएसओ नियुक्त


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।

शाहको सचिवालयले दिएको जानकारी अनुसार बस्याल पीएसओ नियुक्त भएका हुन् । बालेनले आज दिउँसो १२ः ३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । उनले आजै मन्त्रीमण्डल विस्तार गर्ने पनि तयारी गरेका छन् । यद्यपी, अहिलेसम्म मन्त्रीहरुको नाम भने राष्ट्रपति कार्यालयमा पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्