
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा केही समय युवा तथा खेलकुदमन्त्री बनेका उनी बालेन नेतृत्वको सरकारमा ऊर्जामन्त्री बन्ने पक्का भएको हो ।
श्रेष्ठसँग विधायकको रुपमा कानुन निर्माणमा भूमिका खेलेको र छोटो समय युवा तथा खेलकुद मन्त्री बनेर काम गरेको अनुभव छ ।











