Logo
Logo

बालेनको क्याबिनेटबाट अमरेश नाम काटीयो


2.1k
Shares

काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ । उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैँले राखेपछि उनी उद्योग मन्त्रालयको जिम्मेवारी नपाउने भएका हुन् । बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैँसँग राखेका छन् ।

The current image has no alternative text. The file name is: Amresh-Kumar-Singh.jpg

अमरेश नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्