Logo
Logo

नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई रविको बधाई


378
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बधाई दिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा शपथपछि लामिछानेले प्रधानमन्त्री शाहलाई बधाई दिँदै अँगालो हालेका छन् ।

रास्वपाका सभापति लामिछानेसहित पूर्वप्रधानमन्त्रीहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा‍। बाबुराम भट्टराईले पनि बधाई दिए।

प्रतिक्रिया दिनुहोस्