Logo
Logo

परराष्ट्रमन्त्रीलाई भारतीय समकक्षीको बधाई


693
Shares

काठमाडौं । भारतका विदेश मन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: shishir_jayshankar1774608953.jpg

उनले सामाजिक सञ्जालमार्फत खनालको सफल कार्यकालको कामना गर्दै नेपाल-भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

जयशंकरले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्