Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


504
Shares

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

The current image has no alternative text. The file name is: cabinet.jpg

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा बैठक बसेको हो । आज बैठक बस्नुअघि प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशका सांसद्हरुसँग छलफल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्