Logo
Logo

आजदेखि प्रधानन्यायाधीश राउत अनिवार्य अवकाशमा


819
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। 

The current image has no alternative text. The file name is: Prakash-Raut.gif

२०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए। 

उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्। 

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि राउत नियुक्त भएका थिए। 

प्रतिक्रिया दिनुहोस्