Logo
Logo

सभामुखको निर्वाचन चैत २२ गते हुने


1.6k
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचन २२ गते गर्ने निर्णय गरेको हो ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सभामुख निर्वाचन २२ गते गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार सभामुख उम्मेदवारी मनोनयन २० गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्