Logo
Logo

संघीय संसद्को संयुक्त बैठक (लाइभ)


441
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेका हुन् ।

आज मध्यरात १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य हुन लागेको हो । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्