काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेका १० विषयगत समितिलाई एकैपटक पूर्णता दिइएको छ।

सभामुख डोलप्रसाद अर्यालले आज बसेको बैठकमा सबै समितिका सदस्यहरूको नाम प्रस्ताव गरेका थिए, जसलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ।
समितिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको उल्लेख्य उपस्थिति रहेको छ भने अन्य दलका सांसदहरू पनि समावेश गरिएका छन्।
कुन समितिमा को-को परे ?










