Logo
Logo

कुनै पनि प्रकारको छानबिनका लागि म तयार छु : प्रचण्ड


504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनै पनि प्रकारको छानबिनका लागि आफस तयार रहेको बताएका छन् ।  शनिवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको बताएका हुन् ।

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

आफूमाथि हुने सबै छानबिनका लागि आफू तयार रहेको समेत उनले बताए । संयोजक दाहालले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गरे ।

उनले भने,  ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरैचोटी भनिसकेँ । तपाईँहरूले बुझ्नु हुन्न कि के हो रु सम्पूर्ण छानबिनका लागि म तयार छु ।’ वर्तमान सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्