Logo
Logo

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा


1.3k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुधवार पदबाट राजीनामा दिएका छन् । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

राजीनामा दिनुभन्दा पहिले उनले प्रधानमन्त्री बालेन शाहसँग पनि छलफल गरेका थिए । उनले आफूले पदबाट राजीनामा दिएको जानकारी गराउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

प्रतिक्रिया दिनुहोस्