Logo
Logo

जडबुटी क्षेत्रमा डोजरमाथि ढुङ्गा प्रहार 


1.8k
Shares

काठमाडौं । सुकुम्वासी बस्ती भत्काउँदा स्थानीयको विरोध गरेपछि जडबुटी क्षेत्रमा तनाव उत्पन्न भएको छ । स्थानीयले डोजरमाथि ढुङ्गा प्रहार गरेका छन् ।  

The current image has no alternative text. The file name is: gari-gau.jpg

जडिबुटी क्षेत्रमा अतिक्रमित भूमि खाली गर्ने क्रममा तनाव उत्पन्न भएको हो । भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरी बस्ती हटाउने प्रयास भइरहेका बेला केही स्थानीयले विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका छन् ।  

अतिक्रमित संरचना हटाउन पुगेका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई लक्षित गर्दै ढुङ्गा प्रहार हुँदा बस्ती भत्काउने काम केहीबेरलाई रोकिएको छ ।  

प्रतिक्रिया दिनुहोस्