Logo
Logo

नेपाली सेनाका ३ जना सहायक रथी उपरथीमा बढुवा


1.4k
Shares

काठमाडौं । नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन् । उपरथीमा बढुवा हुनेहरुमा प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्ति जंग बस्नेत रहेका छन् ।

उपरथीमा बढुवा भएका तीनै जनालाई बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यान्ही चिन्ह प्रदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्