Logo
Logo

‘हिमाली पानी’का रूपमा नेपालको पानी ब्रान्डिङ गरिने


0
Shares

काठमाडौं । सरकारले नेपालको प्रचुर जलसम्पदा उपयोग गर्न अन्तर्राष्ट्रिय बजार नेपालको पानीलाई ब्रान्डिङ गर्ने भएको छ ।

नेपाली पानीलाई ुहिमालयन ओरिजिन सर्टिफाइड वाटरु का रूपमा ब्रान्डिङ गर्ने घोषणा सरकारले नीति तथा कार्यक्रम मार्फत् गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्