Logo
Logo

यस्ता छन् सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेले संघीय दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा संविधान संशोधन बहसपत्र तयार गर्नेदेखि नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गरिने, आगामी दशक औसत वास्तविक आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउनेदेखि विभिन्न क्षेत्रगत सुधारका कार्यक्रमहरु अघि सारिएका छन् ।
त्यसका लागि सरकारले नयाँ चरणको आर्थिक सुधार शृंखलाअन्तर्गत बृहत् कानुनी र संस्थागत सुधार गर्ने नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाएको छ ।

(यस्तो छ पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्