Logo
Logo

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । 

The current image has no alternative text. The file name is: krish-samiti.jpg

आज बिहान ११ बजे बस्ने बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल हुने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बस्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्