Logo
Logo

पाथीभरामा महिनामा एक करोड छ लाख भेटी सङ्कलन


0
Shares

ताप्लेजुङ ।  पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ । 

The current image has no alternative text. The file name is: pathibhara.jpg

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्