Logo
Logo

प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीकबो सचिवालय स्रोतले जनाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्