Logo
Logo

टुञ्जे कामीले दिए दलित आयोगबाट राजीनामा


0
Shares

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । उनले १ जेठदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन् ।

नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्