काठमाडौं । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
१५ जेष्ठ २०८३, शुक्रबार १८ : ०९ बजे