Logo
Logo

राष्ट्रिय सभामा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध, बैठक भोलि बस्नेगरी स्थगित


0
Shares

काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

आइतबार प्रतिनिभिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेनले ‘नेपालले भारतको भूमि मिचेको छ’ भनेर अभिव्यक्ति दिएका थिए ।

उक्त भनाइ रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले सदनबाट माफी माग्नुपर्ने माग गर्दै विपक्षीहरुले नाराबाजी र विरोध गरेपछि बैठक सभा अध्यक्ष नारायण दाहालले भोलि मंगलबार ११ बजे बस्ने गरी बैठक स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्