Logo
Logo

प्रतिनिधि सभाको बैठक बस्दै


567
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १ बजेदेखि शुरु हुने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यतालिका रहेको छ ।

The current image has no alternative text. The file name is: parliyament.jpg

आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा आव २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्