Logo
Logo

एमाले बनाउन एआइलाई सोध्नु पर्ने भयो : गोकुल बास्कोटा


756
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गरेका छन् । उनले अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नु पर्ने अवस्था आएको बताएका छन् । 

The current image has no alternative text. The file name is: gokul-baskota.gif

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भनेका छन्, ‘एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक सङ्गठनमा जस्तै ।’ बास्कोटाले एमालेको कार्यविभाजनमा कुनै पनि सिद्धान्तले काम नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्