Logo
Logo

रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जेठ २३ र २४ गते भएको ६८ जिल्लामध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको रास्वपाले जानकारी दिए । हालसम्मको विवरण सार्वजनिक गर्दै रास्वपाले उक्त जानकारी दिएको हो ।

The current image has no alternative text. The file name is: rasapa-4.gif

विवरणअनुसार १२ वटा जिल्लामा अधिवेशन भइरहेको छ भने एक जिल्लामा अधिवेशन स्थगित भएको छ । यस्तै, डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा अधिवेशन नभएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्