Logo
Logo

किसानलाई मल खाद र सहज ऋण उपलब्ध गराउन माग गर्दै जनमत पार्टीको प्रदर्शन


252
Shares

काठमाडौं । किसानलाई मल खाद र सहज ऋण उपलब्ध गराउन माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको छ । पार्टीले काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

The current image has no alternative text. The file name is: janamat.jpg

उनीहरूले ‘किसान सहज ऋण र मल खाद उपलब्ध गराऊ !’,’चुरे क्षेत्रको अतिक्रमण दोहन हटाऊ’ र ‘वैदेशिक रोजगारी समस्या समाधान गराऊ’ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्