Logo
Logo

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ


0
Shares

काठमाडौं । ग्रेटर नेपाल अभियानका अध्यक्ष ७ वर्षीय फणिन्द्र नेपाल पक्राउ परेका छन् । नेपाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कटारी बस्तीबाट पक्राउ परेका हुन् ।

पूर्वप्राध्यापक तथा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष समेत रहेका नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि चेक अनादर मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्