Logo
Logo

गृहमन्त्री गुरुङलाई पाँचौँ वरीयता, महावीरको आठौँ


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । शाहले मंगलबार हेरफेर गरेको मन्त्रिपरिषद्‌मा गुरुङ पाँचौँ वरीयतामा छन् ।

त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

गुरुङ यसअघि बालेन क्याबिनेटमा नै थिए । पुन भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्