Logo
Logo

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समिति अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: artha-samiti.jpg

बिहान ८ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य-मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ भने समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान ८ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्