Logo
Logo

इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित


0
Shares

काठमाडौं । संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सिंहदरबारस्थित संसद भवनमा बिहानैदेखि इन्टरनेट बिग्रिँदा अहिले प्रतिनिधिसभा बैठकको लाइभ प्रभावित भएको हो ।

संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बिहानैदेखि इन्टरनेट बिग्रिँदा अहिले प्रतिनिधिसभा बैठको लाइभ हुन नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्