Logo
Logo

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान


63
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का भ्रमणमा निस्किएका छन् । तीन दिने भ्रमणका लागि प्रचण्ड श्रीलङ्का भ्रमणमा निस्किएका हुन् ।

The current image has no alternative text. The file name is: prachand.jpg

प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन प्रचण्ड श्रीलङ्का भ्रमणमा लागेका हुन् । तर कुन कार्यक्रममा सहभागी हुन लागेको भन्ने विषय भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्