Logo
Logo

आभा कर्ण सचिवमा बढुवा


0
Shares

काठमाडौं । सरकारले प्रशासनतर्फको सचिवमा सहसचिव आभा कर्णलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि बढुवा समितिले कर्णसँगै चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम पनि सिफारिस गरेको थियो ।

आभा मधेश प्रदेश, चक्र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र जयनारायण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्