काठमाडौं । रोटरी क्लब अफ काठमाडौं बेष्टको प्रिसिडेन्टमा निमा शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । नयाँ बोर्डमा आइपिपी सुधनरत्न बज्राचार्य, प्रिसिडेन्ट इलेक्ट बाबुराजा श्रेष्ठ, उपाध्यक्ष केदारमान सिंह, सचिव श्रीराम अधिकारी, संयुक्त सचिव मिलनकुमार श्रेष्ठ र कोषाध्यक्षमा शम्भु दाहाल हुनुहुन्छ ।

त्यसैगरी, कमिटी चियरमा विक्रम खड्का, किरणलाल श्रेष्ठ, राजेश कायस्थ, श्यामसुन्दर श्रेष्ठ, शम्भु श्रेष्ठ, मोहनध्वज जोशी, अनिलबहादुर श्रेष्ठ, किरणकृष्ण जोशी र रमेशमिलन श्रेष्ठ रहनुभएको छ ।














