Logo
Logo

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: sanghiya-samsad-sachibalaya.jpg

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध नेपालमा अभ्यास¸ आवश्यकता र चुनौती” विषयमा अभिमुखीकरण​ कार्यक्रम सम्वन्धमा छलफल हुने समितिले जानकारी दिएको छ ।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको हलमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्