Logo
Logo

प्रधानमन्त्री शाह मधेसका नेताहरूसँग छलफलमा


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गरिरहेका विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल प्रारम्भ गरेका छन् । 

The current image has no alternative text. The file name is: balen-1.jpg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्