Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै


0
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउसो १:१५ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

त्यस्तै आज विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०८३’ लाई सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्