Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

The current image has no alternative text. The file name is: nepali-congress-2.jpg

बैठकमा संसद्मा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्