Logo
Logo

काठमाडौंमा डाक्टरकी छोरी अपहरण गर्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २२ माघ ।
डा.बबिता साहकी छोरी सन्दिज्ञा साहलाई अपहरण गर्ने मनीष गुप्ता पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो।

गुप्ताले बालिकालाई ११ माघ बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट अपहरण गरेका थिए। प्रहरीले अपहरणमा संलग्न आरती गुप्ता र बबलु श्रेष्ठलाई यसअघि नै जनकपुरबाट पक्राउ गरेको थियो।
लेनदेन विवादमा बच्चको अपहरण भएको थियो । डा. साह पसुतीगृहमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्