Logo
Logo

बागमतीमा जेएनलाई हटाएर किरणलाई दलको नेता बनाउन १६ सांसदको हस्ताक्षर


0
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

हैटौडास्थित एमाले दलको कार्यालयमा थपलियाविरुद्ध १६ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो । थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ ।

केन्द्रको निर्देशनअनुसार एमालेले थापालाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्