Logo
Logo

थाक्रेको ८ किलोमा पहिरो, काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध


252
Shares

काठमाडौं । काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको छ । 

The current image has no alternative text. The file name is: jangkhola-pahiro.jpg

पहिरो खस्दा उक्त सडक दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरी जनाएको छ । प्रहरीका अनुसार राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बिच सडकमै रोकिएका छन् ।

बिहीबार बिहान करिब २:१५ बजे यो खण्डमा पहिरो खसेको थियो । अहिले चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्