Logo
Logo

रसुवा बाढी : ७ जनाको शव फेला


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो ।

The current image has no alternative text. The file name is: badi.jpg

उनले भने, ‘अहिलेसम्म ७ वटा शव फेला परेको छ ।’ नुवाकोटको नदी किनारमा ३ र धादिङमा ४ जनाको शव फेला परेको छ ।

उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव सङ्कलनको काम भइरहेको बताए । त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आइरहेको र खोजी कार्य पनि जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्