Logo
Logo

भोटेकोशी बाढी प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय


0
Shares

काठमाडौं । सरकारले भोटेकाशी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।

आज (बुधबार बिहान चीनको तिब्बततर्फबाट ल्हेन्दे खोलामा एक्कासी आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्