Logo
Logo

रसुवा बाढी : मृतकको संख्या ९ सय नाघ्यो, ४ हजार जनाभन्दा बढी सम्पर्कविहीन


0
Shares

काठमाडौं । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । 

The current image has no alternative text. The file name is: tirsuli.jpg

प्राधिकरणले जारी गरेको आज (सोमबार) बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् । १० हजार ४५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ ।  २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्